• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

निर्धारित समयमा संविधानहुन नसक्ने ठोकुवा : यादव

रोशनकुमार झा
जनकपुरधाम, फाल्गुन, २३, – मधेशी जन अधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संविधान निर्माण प्रति चाँसो नदेखाएका कारण निर्धारित समयमा संविधान जारी हुन नसक्ने ठोकुवा गर्नु भएको छ ।

mm

मधेशी पत्रकार समाज धनुषाले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संविधान निर्माण र शान्ति प्रक्रिया को लागी आवश्यक राजनीतिक सहमति जुटाउन सरकार असक्षम भएको आरोप लगाउनु भयो ।
माओवादी सेनालाई शिविरमा राखेर शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन नसकिने भन्दै उहाँले माओवादी सेनालाई यथा शीघ्र शिविर बाट निकाली व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।
देश र जनता लाई शान्ति सुरक्षा दिन नसक्ने सरकार लाई कुर्सीमा बस्ने कुनै अधिकार नरहेको भन्दै उहाँले भन्नु भयो– वर्तमान सरकार लाई नैतिकताको आधारमा राजिनामा दिनु पर्छ ।
राज्य पुनर्संरचना तथा शक्तिको बाडफाँड समितिले तैयार पारेको १४ राज्यको आवधारणा प्रति आपत्ति जनाउदै उहाँले एक मधेश प्रदेश को सट्टा कुनै पनि विकल्प स्वीकार्य नहुने उहाँको कथन थियो ।

One Response

  1. tapai le thik bhanu bhayo yadab jiyu kunai pani halat ma 1 madhesh paradesh banaunu parachha chahe tayas ko lagi je garnu parchha madhesi janta garna taiyar chha yyyyyyyyyyyyyyyyyyyyyyyyyyyaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: