जनकपुरमा आज देखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता शुरु

रोशनकुमार झा, जनकपुरधाम, फाल्गुन, २४, – जनकपुरमा आज देखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।mm

श्री राधाकृष्ण क्रिकेट क्लब मुजेलिया जनकपुरद्वारा सञ्चालित सो  क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा आज कपिलेश्वर क्रिकेट टिमले हिमालय क्रिकेट क्लब नक्टाझिज माथि ६ रनको जित हात परेको छ ।
निर्धारित २२ ओभरको खेलमा कपिलेश्वरले पहिलो ब्याटीङ्ग गर्दै १८ ओभरमा अल आउट भई १ सय १७ रनकोे योगफल तयार पारेको थियो । कपिलेश्वरका लागि अमितले २०, रंजीतले १६, र अम्भुले १३ रनको योगदान गरेका थिए भने नक्टाझिजका लागि दीप नारायणले ४ विकेट लिए ।

यता १ सय १८ रनको विजय लक्ष्य पछ्याएका नक्टाझिजले १ सय ११ रन मात्र बनाउन सकेको थियोे । नक्टाझिजका लागि ओम प्रकाशले २८, र अनिलले १७ रन बनाए ।
कपिलेश्वरका लागि शत्रुध्नले ५ र लक्षमणले ४ विकेट लिए ।
खेलको म्यान अफ द म्याच शत्रुध्नलाई प्रदान गरियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: