बैठकमा विवाद हुँदा एक जनाको मृत्यु ५ जना घाइते

जनकपुरधाम, फाल्गुन २५, – धनुषा जिल्लाको बेंगाशिवपुर गाविसमा श्री जनता माध्यमिक विद्यालयको सुधारको सम्बन्धमा भइरहेको एक बैठकमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।mm
मृत्यु हुनेमा बेंगाशिवपुर घर भएका मेहबुब राईन रहेको प्रहरीले जनाएको छ । राईनमाथि धारिलो हतियार प्रहार गरिएको छ । यसैगरि सख्त घाइते भएका सोही गाविसका इब्राहिम राईन र नागेन्द्र यादवलाई उपचारका लागि काठमाडौ पठाएको छ भने तीन जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यता घटनामा संलग्न रहेका सोही गाविसका संजय साहलाई प्रहरीले पक्राउ गरेको छ भने सख्त घाइते भई उपचारका लागि काठमाडौ गएका नागेन्द्र यादव समेत तीन जना अझै कुटपिटमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: