केटाकेटीबीच भएको झगडाबाट बढेको विवादले उग्र रुप लिए

रोशनकुमार झा, यदुकोहा, फाल्गुन २५, – केटाकेटीबीच भएको झगडाबाट बढेको विवादले उग्र रुप लिए पछि धनुषामा आज एकीकृत नेकपा माओवादी र मधेशी जनअधिकार फोरमका कार्यकर्ता बीच झडप भएको छ ।mm
झडपमा परि फोरम लोकतान्त्रिकका विल्टु मण्डल र सीताशरण मण्डल घाइते भएका छन । एकीकृत माओवादीका तनुक लाल कुसियैत र वीरेन्द्र कुसियैत लगायतका समूहले विल्टुका घरमा गई कुटपिट गरेको पीडितले जनाएका छन । यता प्रहरीले तनुक लाल लाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय यदुकोहाका इन्चार्ज मेघराज चौरसियाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: