• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सिंघानियाको हत्यारा पहिचान भई सकेको दावी: मन्त्री अंसारी

रोशनकुमार झा, जनकपुरधाम, फाल्गुन २५, – गृहराज्य मन्त्री रिजवान अंसारीले जनकपुरको सञ्चार उद्यमी अरुण सिंघानियाका हत्याराको पहिचान भई सकेको दावी गर्नु भएको  
उहाँले हत्यारा लाई पक्राउ गरी एक साता भित्र सार्वजनिक गरिने बताउनु भएको जनकपुरमा आज पत्रकारहरु संग कुरा गर्दै गृहराज्यमन्त्री अंसारीले हत्यारा मध्ये अधिकांश नेपालमै रहेको केही भारतमा समेत लूक्न गएको बताउनु भयो । तर उहाँले हत्याराको नाउ सार्वजनिक गर्न मान्नु भएन mm


एक अर्को प्रसंगमा राज्यमन्त्री अंसारीले प्रहरी प्रशासनमा अपराध संस्थागत भएका कारण सुरक्षा स्थिति मजगुत हुन नसकेको बताउदै प्रहरीमा शुद्धिकरणको आवश्यक्ता रहेको उल्लेख गर्नु भयो   आफुलाई जिम्मेवारी दिइए तीन महिना भित्र मुलुकको सुरक्षा स्थिजति मजगुत गर्ने दावी गर्दै उहाँले गृहमन्त्री भिमवहादुर रावलको हट्ठीपनका कारण सुरक्षाचुक भएको आरोप लगाउनु भयो । गृहराज्यमन्त्री अंसारीले आज नेकपा एमालेको धनुषा जिल्ला कार्यालयमा पार्टी कार्यकर्ताहरु संग भेटघाँट गर्नु भएको

त्यसैगरी सञ्चार उद्यमी अरुण सिंघानियाको घर गई उहाँको परिवारजनहरु संग भेटगरी हत्यामा संलग्न रहेका हरुलाई पक्राउ गरी कार्वाहि गर्ने बताउनु भयो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: