• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

गृह राज्यमन्त्री रिजवान अन्सारीले आज राजीनामा गर्दै

शान्ति सुरक्षा बहाली हुन नसकेको भन्दै गृह राज्यमन्त्री रिजवान अन्सारीले आज राजिनामा दिने भएका छन् । आठ महिना अघि राज्यमन्त्रीमा नियुक्त अन्सारीले बुधबार प्रधानमन्त्रीसमक्ष औपचारिक राजीनामा पत्र बुझाउन लागेका हुन् ।mm
राजीनामा दिनु को कारण केहोला ?
‘शान्ति सुरक्षामा सुधार हुने लक्षण देखिएन, त्यसैले बुधबार राजीनामा दिँदैछु,’ अन्सारीले भने । यसअघि उनले शान्ति सुरक्षामा १५ दिन भित्र सुधार नआए पद त्याग्ने घोषणा गरेका थिए ।
सन्चार उद्यमी जमीम शाह र अरुण सिंहानियाको हत्यापछि अन्सारीले सार्बजनिक रुपमै गृहमन्त्री भीम रावललाई पनि नैतिकताको आधारमा पद त्याग्न सुझाव दिएका थिए । अन्सारीले सुरुवा, आर्थिक सहायता, सुरक्षालगायत जिम्मेवारी नपाएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष असन्तुष्टि पनि जनाउँदै आएका थिए।
तर, सुनुवाइ नभएपछि रिजवानले सार्बजनिक रुपमा सरकार र मन्त्रीको आलोचना गरेका थिए ।
सार्वजनिक रुपमा सरकारको आलोचना गरेको आरोपमा मंगलबार राति प्रधानमन्त्री माधबकुमार नेपालले बालुवाटारमा बोलाएर अन्सारीको राजीनामा मागे लगत्तै रिजवानले सरकार छाड्ने मनसाय बनाएका हुन् ।
प्रधानमन्त्रीसहित मन्त्रिपरिषदमा एमालेका १० सदस्यमध्ये अन्सारी मात्र संविधानसभामा प्रत्यक्ष निर्बाचनबाट चुनिएका हुन् । सर्लाही क्षेत्र नं। २ बाट संविधानसभामा निर्बाचित अन्सारी २२ वर्षदेखि कम्युनिष्ट राजनीतिमा छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: