सिरहामा ३१ करोड, १३ लाख रकम विनियोजन

रोहित कुमार मण्डल, लहान, फागुन २८, – जिल्ला विकास समिति सिरहाले आर्थिक वर्ष २०६६ र ६७ को लागि ३१ करोड १३ लाख ४३ हजार रकम विनियोजन गरेको छ ।mm

विनियोजित रकममध्ये खानेपानी, कृषि सडक, सडक मर्मत, सडक बोर्ड, विकास अनुदान लगायतका शीर्षकहरुमा खर्च गरिने छ ।
विनियोजित रकममध्ये आन्तरिक कोषमार्फत् ४ करोड ३० लाख ८६ हजार जिल्लाकै विभिन्न आम्दानीबाट पूर्ति गरिनेछ भने बाँकी रकम सरकारी तथा गैर सरकारी संघ संस्थाबाट पूर्ति हुने जिल्ला विकास समितिका विनोद पासमानले बताउनुभयो ।
बाटोघाटोको सुविधा नभएसम्म जिल्लाको विकास हुँदैन भन्ने निश्कर्षमा पुगेपछि विनियोजित रकम मध्ये अधिकांश रकम सडकहरुमै खर्चिने योजना रहेको जिविस सिरहा पासमानले गर्नुभयो ।

कुल जनसंख्याको ८६ प्रतिशत जनता कृषिमा आश्रित रहेको यो जिल्लामा १ सय ६ गा.वि.स. र दुई नगरपालिका मध्यै अझै करिब २० वटा गा।वि।स।मा अझै बाटोघाटोको सुविधा छैन । बाटोघाटोको असुविधाका कारण त्यस क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन नसकेर वर्षात्को मौसममा त्यसै खेर जाने गरेको स्थानीयवासीहरुको भनाइ छ ।

sorce : dinikee

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: