• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

एमालेले नाटक गरेको आरोप : अध्यक्ष रामकुमारी

रोशनकुमार झा, जनकपुरधाम, फागुन  ३०, – अनेरास्ववियूका केन्द्रीय अध्यक्ष रामकुमारी झाँक्रीले शान्ति सुरक्षाको व्यवस्थापन गर्न नसकेका गृहमन्त्रीको राजिनामाको सट्टा गृहराज्यमन्त्रीको राजिनामा गराएर एमालेले नाटक गरेको आरोप लगाउनु भएको छ ।mm

नेपाल संस्कृत विश्वविद्यालय अनेरास्ववियूको छठौ राष्ट्रिय सम्मेलनको उदघाटन सत्र लाई सम्बोधन गर्दै जनकपुरमा आज अध्यक्ष झाँक्रीले एमालेमा व्यक्तिवाद हावी भएको दावी समेत गर्नु भयो ।
निर्धारित समयमै संविधान निर्माणका लागी सरकार बनाउने तथा खसाउने खेलमा नलाग्न दलहरु लाई आग्रह गर्दै झाँक्री आफ्नै पार्टीका गृहमन्त्री भिम राबलको कार्यशैलीको आलोचना समेत गर्नु भयो । उहाँले निवर्तमान गृहराज्यमन्त्री रिजबान अन्सारीलाई राजिनामा दिन बाध्य पारेका नेतृत्व पंक्तिको समेत आलोचना गर्नु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: