चुरोटको ठुटोले माइक्रोबस खरानी

म्याग्दी,चैत्र १, चुरोटको ठुटोबाट सल्किएको आगोबाट म्याग्दीको सदरमुकाम बेनीमा एउटा माइक्रोबस जलेको छ ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका अनुसार शनिबार राति चालकले सिटमा फालेको चुरोटको ठुटाबाट आगलागी हुदा ना ३ ख ४४९६ नम्बरको माइक्रोबस जलेर नष्ट भएको हो ।
बेनी दरबाङ सडकखण्डमा चल्ने सो माइक्रोबस मङ्गलाघाटमा रोकिराखेको अवस्थामा जलेको प्रहरीले जनाएको छ । 
Advertisements

One Response

  1. I request you please put more news in this website.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: