म्याग्दी,चैत्र १, चुरोटको ठुटोबाट सल्किएको आगोबाट म्याग्दीको सदरमुकाम बेनीमा एउटा माइक्रोबस जलेको छ ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका अनुसार शनिबार राति चालकले सिटमा फालेको चुरोटको ठुटाबाट आगलागी हुदा ना ३ ख ४४९६ नम्बरको माइक्रोबस जलेर नष्ट भएको हो ।
बेनी दरबाङ सडकखण्डमा चल्ने सो माइक्रोबस मङ्गलाघाटमा रोकिराखेको अवस्थामा जलेको प्रहरीले जनाएको छ ।

Advertisements
Filed under: तराई नेपाल |
I request you please put more news in this website.