• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनताले एक स्वरमा माग गरे हिन्दु राष्ट्र पनि बन्न सक्छ

धनगढी ,चैत्र १, – भारतको प्रशिद्ध धार्मिक स्थल हरिद्वारमा गंगा स्नान गरेर र्फकेका उपराष्ट्रपति परमान्द झाले सवै नेपालीले एक स्वरमा हिन्दु राष्ट्रको माग गरे नेपाल हिन्दु राष्ट्र बन्न सक्ने बताएका छन् ।mm

उपराष्ट्रपति झाले हरिद्वारमा धार्मिक गुरु संग भेटघाट भएको बताउदै उनले भने, नेपालाई हिन्दु वा निरपेक्ष कस्तो राज्य बनाउने त्यो अरुले भन्दा नेपालीले नै भन्नुपर्छ ।  नेपाल राष्ट्र बैक धनगढीको अतिथि गृहमा पत्रकार संग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले अन्तरिम संबिधान मा जे कुरा भएपनि मुलकलाई धर्मसापेक्ष वा निरपेक्ष के बनाउने भन्ने कुरा अव बन्ने नया संबिधानले मात्रै प्रष्ट पार्ने बताए ।उनले भने आफूले के चाहान्छु भन्दा पनि म हिन्दु हु मैले भोट दिनु परे केमा दिन्थ्ये पत्रकारले राखेको प्रश्नमा बिशेष समितिले औपचारिक निर्णय गरे माओवादी लडाकुको एकिन बिवरण अनमिनले दिनु पर्ने बताए । प्रकृया र नियमसंगत ढंगले बिवरण माग्नु सरकारको गलत कार्य नभएको भन्दै उनले भने कसैले ब्यक्तिगत ढंगले बिवरण माग्न मिल्दैन ।
समयमा नै संबिधान नबने समय थपिन्छ की रु भन्ने प्रश्नको जफावमा उनले भने समय थपेर मात्रै केही हुदैन थपेको समयमा संबिधान बन्ने निश्चितता भए मात्र यसको अर्थ हुन्छ । संबिधान निर्धारित समयमा आउछ भन्ने कुरा न्यून र क्षण हुदै गएको झाले बताए । माओवादी बिना संबिधान जारी गर्न नसकिने भन्दै उनले सहमनि कोराजनीति अघि बढाउनुपर्नेमा जोड दिए । 

2 Responses

  1. ho jhaaji le bhannu bhayeko kura satya ho jantale mangnu parchh.tar haami haru mangi raheka chhau tar sarkaarle sunnu parne bho n sune kaaha hunchha t

  2. tapain jasta kukur neta ko bhar ma aaja nepal yo awastha ma pugi sake ko 6 ….ab pani sahmati garnus ………..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: