जर्वजस्ती ल्याप्चे लगाएको भन्दै सभासदद्वारा गाउँले विरुद्ध उजुरी

सिरहा, चैत्र २, – एमाले सभासद रामरतीदेवी रामले आफूलाई १० बर्ष अघि सादा कागजमा जवर्जस्ती ल्याप्चे लगाइएको भन्दै उक्त कागज जफत गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा सोमबार उजुरी गराएकी छन् ।mm

२०५६ सालमा स्थानीय गाउलेहरुले रामलाई कुटपीट गरी सादा कागजमा ल्याप्चे लगाएका थिए । सभासद रामका अनुसार आफू तत्कालीन स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवार भएकोले गाउलेहरुले कुटपीट गरी सादा कागजमा ल्याप्चे लगाएका थिए ।
उनले गाउका एक दर्जन व्यक्ति उजुरी दर्ता गराएकी छन् ।प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले सभासद रामसंग ल्याप्चे लगाएको घटनाको छानविन सुरु गरेको बताए । राम एमालेकी समानुपातिक सभासद हुन् । 

One Response

  1. hu bahut baniya news sarkar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: