• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अपराधीको सुराक पता लगाउनुस, १० लाख पुरस्कार पाउनुस

विराटनगर, चैत्र ३, – बढ्दो आपराधिक कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले नागरिकहरुको सहयोगमा छुट्टै सुराकी परिचालन कोष खडा गर्ने भएको छ ।mm

क्षेत्रीय प्रहरी कार्यालयले अपराध नियन्त्रण र चोरी तस्करी न्युनिकरणका लागि सही सुराक दिने नागरिकलाई प्रोत्साहित गर्न सुराकी कोष खडा गर्न लागेको हो । सुराकी कोष स्थापनाका लागि मोरङ र झापा उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाले १० लाख रुपैयाँ भन्दाबढी रकम सहयोग गर्ने प्रतिबद्धता जनाईसकेका छन् । कोषमा न्युनतम ५० लाख रुपैयाँ जम्मा गर्ने र सही सूचना दिने सुराकीलाई कोषमार्फत् पुरस्कृत गरिने पूर्व क्षेत्र प्रहरी कार्यालयका प्रमुख भीष्म प्रसाईले जानकारी दिनुभयो ।

 

पूर्वी क्षेत्रमा हाल अपराधका घटनाको अनुसन्धानमा अपेक्षित सफलता पाएपनि घटना हुन नदिन र समाजमा बढ्दो अपराधको घटना नियन्त्रण गर्न प्रहरी असफल हुँदै आएको जनगुनासो छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: