• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

शिक्षकको अपहरणर, ५० लाख फिरौति माग

सर्लाही, चैत्र ३, – अज्ञात समूहले सोमबार साँझ सर्लाहीको मोहनपुर गाबिस स्थित अरनिको जनता नि.मा.वि.का शिक्षक मिश्रीलाल रायलाई अपहरण गरेको छ ।mm

 विद्यालय बन्दभएपछि मोटरसाइकलमा घर मलंगवा र्फकंदै गर्दा बाटोबाटै उनको अपहरण भएको थियो । अपहरणकारीले उनको रिहाईको लागि ५० लाख फिरौती मागेका छन् । नेपाल शिक्षक युनियनका जिल्ला सदस्य र राहत शिक्षक संघर्ष समितिका जिल्ला अध्यक्ष समेत रहेका मलंगवा(४ निवासी रायकै मोवाईलबाट अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए ।

अपहरणकारीसंग फोनमा बार्ता गरेका शिक्षक युनियनका जिल्ला अध्यक्ष नवलकिशोर रायले कुनै विवादमा नरहेका अपहरितलाई फिरौतीकै कारण अपहरण गरेको हुन सक्ने बताए । शिक्षक सम्बद्ध संघ संगठले रायको सकुशल रिहाईकालागि आग्रह गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: