• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

पूर्व राजा ज्ञानेन्द्र शाह चैत ११ गते जनकपुर आउने

रोशनकुमार झा, जनकपुरधाम, चैत ४, – पूर्व राजा ज्ञानेन्द्र शाह चैत ११ गते  जनकपुर आउने भएका छन । रामनवमीको अवसरमा जनकपुरको प्रसिद्ध जानकी मन्दिर र राम मन्दिरमा पूजा पाठ गरिने कार्यक्रम रहेको छ ।mm

उहाँले दिनको ११ बजे पूजा गर्ने र  त्यसै दिन फिर्ता हुने कार्यक्रम रहेको पूर्व राजा ज्ञानेन्द्र निकट स्रोतले जनाएको छ । 
पूर्व राजाका साथमा पूर्व रानी कोमल शाहको समेत सहभागिता रहने छन ।
पूर्व राजाको जनकपुर आगमन लाई लिएर विशेष तैयारी भइरहेको छ । राष्ट्रीय विकास पार्टीका केन्द्रीय अध्यक्ष डा. अशर्फी साह पूर्व राजाको स्वागतका लागी आफ्नो सम्पूर्ण कार्यकर्ताहरुलाई त्यो दिन जनकपुर आउन निर्देशन दिएका छन ।
हिन्दुवादीहरु पनि राजाको आगमन लाइ लिएर विशेष उत्साहित देखिएका  छन ।

 
केही दिन यता पूर्व राजाको आगमनमा जता ततै ‘राजा आउ देश बचाउ’ कें नारा लागी रहेको समयमा जनकपुरमा पनि त्यस्तो नारा लाग्ने बल सम्भावना देखिएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: