सिराहाको बलकवा गाविसबाट लाखौंको धनमाल लुटपाट

सिराहा, चैत्र ४, – अज्ञात हतियार व्यक्तिहरुको एक समुहले सिराहाको बलकवा गाविसबाट मंगलबार राती लाखौं मोल बराबरको धनमाल लुटेर लगेका छन् । १०/१५ जनाको समुहमा आएको हतियारधारी समुहले बलकवा ५ का रामबाबु साहको घरबाट एक लाख नगद, पा“च तोला सुन, लत्ताकपडा लगायतका ५ लाख मोल बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

    लुटेराहरुले साह र उनको श्रीमतीलाई आफ्नो नियन्त्रणमा लिएर एक घण्टासम्म लुटपाट गरेका थिए । साहलाई उनीहरुले कुटपिट समेत गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: