फोरमको तेस्रो चरणको आन्दोलन आजबाट

बीरगंज, चैत्र ५, – मधेसी जनअधिकार फोरम नेपालको तेस्रो चरणको आन्दोलन अर्न्तर्गत आज फोरम पर्साले बीरगंजमा विरोध सभाको आयोजना गरेको छ ।mm

 
फोरम पर्साका उपाध्यक्ष प्रदिप यादबको सभापतित्वमा सम्पन्न भएको विरोध सभामा वक्ताहरुले प्रमुख तीन दलले संघीयतामा लैजान नदिने प्रयासमा लागेको आरोप लगाएका छन् । फोरम र नेपाल सरकारबीच भएको २२ बुदे र ८ बुदे सहमतिलाई यथास्र्रि कार्यान्वयन गराउन तथा स्वायत्त मधेस एक प्रदेश र जेष्ठ १४ गते भित्र नया“ संविधान बनाउन र जनमुखि अनुरुपको राज्य पूर्नसंरचना हुनु पर्नेमा विशेष जोड दिएका छन् ।

विरोध सभामा बोल्ने वक्ताहरुमा फोरमका केन्द्रीय सदस्य लालबाबु राउत गदी, मुस्लीम फोरम नेपालका केन्द्रीय अध्यक्ष नुरुल होदा, महिला फोरम केन्द्रीय उपाध्यक्ष मिनी सिंह र श्रमिक फोरम नेपालको केन्द्रीय अध्यक्ष विन्देश्वर यादव रहेका छन् ।  

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: