लागु औषधि सहित प्रहरीले आज साँझ चार जनालाई पक्राउ

रोशनकुमार झा, जनकपुरधाम, चैत्र ५, – लागु औषधि सहित प्रहरीले आज साँझ धनुषाको औरही गाविसबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर नगरपालिका १४ बस्ने रोशन दास, राजकुमार यादव, विषय यादव तथा जनकपुर १३ का विनोद नेपाली रहेको जिल्ला प्रहरी कार्याय धनुषाले जनाएको छ ।mm

 
उहाँहरुवाट प्रतिवन्धित औषधि वरामद गरिएको छ । त्यो औषधि भारतवाट जनकपुर तर्फ ल्याई रहेको थियो ।
मोटरसाईकल चोरी गर्दै गर्दा धनुषमा आज एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जनकपुर नगरपालिका ४ बस्ने बिनोद चौधरी रहेको प्रहरीले जनाएको हो ।

पुनरावेदन अदालत जनकपुरका कार्यालय सहायक रंजीत यादवको ज१प ६५३६ नम्बरको मोटरसाईकल चौधरीले अदालत परिसर बाटै चोरी गर्ने प्रयास गरेको थियो । मोटरसाईकलको लक तोडि भाग्ने क्रममा यादवले आफै देखे पछि चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । केही दिन यता सरकारी कार्यालयहरुबाट मोटरसाईकल चोर्ने क्रम जनकपुरमा बढेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: