जनकपुर क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव

रोशनकुमार झा, जनकपुरधाम, चैत्र ५, –  महोत्तरीको भिट्ठामोड नाका बाट पेट्रोलियम पदार्थको ढुवानी भारतीय कस्टमले रोकेपछि जनकपुर क्षेत्रमा  पेट्रोलियम पदार्थको अभाव उत्पन्न भएको छ ।mm
 
अहिले रक्सौल नाका बाट मात्र पेट्रोलियम ढुवानी भइ रहेको छ । तर जनकपुरका ट्यांकर ढुवानी संघले भिट्ठामोड नाका बाट तेल नदिए ढुवानी नगर्ने बताइ रहेका छन ।
जनकपुरमा चैत १ गते देखी पेट्रोलिम आपुर्ति हुन सकेको छैन । यता पेट्रोलियम व्यवसायी संघले तेलको सहज आपुर्तिका लागि पहल गरिदिन नेपाल आयल निगम संग आग्रह गरेको छ ।
भिट्ठामोड नाकाबाट गत १ वर्ष देखी नेपाल आयल निगमले ढुवानी गर्दै आएको थियो । भिट्ठामोड नाका भई तेल आपूर्तिमा रोक लगाउनको कारण भने खुलाइएको छ ।

One Response

  1. jay mitahla

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: