• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बल प्रयोग गरेर प्रहरीले राजमार्ग खुलायो, १२ घाइते

रौतहट, चैत्र ५, – रौतहटको चन्द्रनिगाहपुरमा स्थानीय जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थी र मृतकका आफन्तले विहीबार बिहानैदेखि चन्द्रनिगापुरमा अवरुद्ध पारेको पूर्व पश्चिम राजमार्गको यातायात दिउँसो साढे १२ बजेदेखि खुलेको छ ।mm

प्रहरीले बल प्रयोग गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेपछि यातायात सञ्चालनमा आएको हो । लाठ्ठीचार्जबाट १२ जना सामान्य घाइते भएका छन् । चिकित्सले लापरवाही गरेका कारण आमा र बच्चाको मृत्यु भएको भन्दै क्षतिपूर्ती र चिकित्सकविरुद्ध कारवाहीको माग गर्दै बिहान साढ ८ बजेदेखि चक्काजाम गरिएको थियो ।
स्थानीय जानकी अस्पतालमा बुधबार बिहान प्रसुती गराउन पुर्‍याएकी चन्द्रनिगाहपुर ५ की गर्भवति महिला रेखादेवी ठाकुरको गर्भमा रहेको बच्चा सहित मृत्यु भए पछि बुधबारदेखि नै चन्द्रनिगाहपुर बजार तनावग्रस्त भएको छ ।
अस्पतालका डाक्टर राजेश कुमार साहले पैसाको लोभमा बिरामीलाई अन्यत्र रिफर नगरि बिना अनुभव जबरजस्ती प्रसुती गराउन खोजेकाले आमा र बच्चाको मृत्यु भएको मृतक महिलाका आफन्तजन र विधार्थीहरुको आरोप छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: