• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

स्थानीय पत्रकार र महिला पत्रकारबीच अन्तरक्रिया

बीरगंज, चैत्र ६, – नेपाल पत्रकार महासघ पर्साले बीरगंजका मोफसलका सञ्चारकर्मीसंग पत्रकारिता प्रशिक्षण लिईरहेका करिव दुइ दर्जन महिला सञ्चारकर्मीसंग भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।mm

 
गत विहीबारबाट बीरगंजमा शुरु भएको तीनदिने तालिममा महिला पत्रकारिता माथिको चुनौती र पूनर्ताजगीको बिषयमा प्रशिक्षण दिने आयोजकको दावी रहेको छ । युनेस्कोको सहयोगमा संचालन भएको यस प्रशिक्षण कार्यक्रममा पर्सा जिल्लादेखि झापा जिल्लासम्मको गरी करिव दुइ दर्जनभन्दा बढी महिला पत्रकारको सहभागिता रहेको छ ।

मुलुकमा राजनैतिक अन्यौलताको कारण तर्राईका जिल्लाहरुमा महिला पत्रकारमाथि बढदो आक्रमण र महिला पत्रकार भएकै कारण उनीहरुमाथि हुने भेदभावको बिषयमा आज बीरगंजको एक स्थानीय होटेलमा स्थानीय पत्रकार र महिला पत्रकारबीच वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको थियो ।

छलफलमा केवल महिला पत्रकारको नाम लिएर मात्रै अवसर खोज्नुको साटो बरु महिला पत्रकारहरुले आफुलाई सक्षम बनाउन सकेमा अवसर र रोजगारीबाट बञ्चित नहुनेमा जोड दिएका थिए । सहभागिहरुले वर्तमान अवस्था प्रतिस्पर्धात्मक भएकोले हामीले सबैभन्दा पहिले आफुलाई गुणस्तरिय बनाउनु पर्नेमा जोड दिएका थिए ।

नेपाल पत्रकार महासंघ पर्साका सभापति शत्रुध्न नेपालको सभापतित्वमा सम्पन्न भेटघाट तथा चियापान कार्यक्रममा केन्द्रीय सदस्य पत्रकार महेश दास, बरिष्ठ पत्रकार जगदिश शर्मा, सञ्चारिका समुहका अध्यक्ष निर्मला शर्मा, दिपेन्द्र चौहान लगायत प्रशिक्षण कार्यक्रममा सहभागित महिला पत्रकारहरुले वर्तमान अवस्थामा पत्रकारको अवस्था र चुनौतीको ’boutमा बोल्नु भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: