सशस्त्रद्धारा अवैद्य खाद्यान्न पक्राउ

बीरगंज, चैत्र ७, – पर्सा जिल्लाको अमरपट्टी सशस्त्र प्रहरी वेस क्याम्पले गएराति अवैद्य रुपमा नेपाल भित्रयाउदै गरेको करिव १० लाख रुपैया बराबरको खाद्यान्न पक्राउ गरेको छ ।mm

 
सशस्त्र प्रहरीले राति करिव १ बजेतिर भन्सार छलेर अवैद्य तरिकाले धान, चामल र दाना लोड गरेको करिव तीनवटा ट्रैक्टर नेपाल भित्रयाउदै गरेको अवस्थामा घोरे गाबिसबाट पक्राउ गरेको हो । ट्रैक्टर घोरे गाबिसको बाटो हुदै झौवागुठीस्थित एक स्थानीय तस्करको गोदाममा लैजान लागेको अवस्थामा पक्राउ परेको हो । पक्राउ परेको खाद्यान्नको मुल्य करिव १० लाख रुपैयासम्म पर्न सक्ने स्थानीयबासी बताउछन् ।

यता सशस्त्र प्रहरीले अवैद्य रुपमा भित्रयाउदै गरेको खाद्यान्नको सामान पक्राउ गरेपछि तस्करपक्षका मानिसले सिर्सिया गाबिसस्थित चण्डाल चौकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए । पछि प्रहरी पुगी बाटो खुलाएका थिए ।
सशस्त्रको टोलीले पक्राउ परेको सामान र टै्रक्टर सहित बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: