• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मलेशियामा मोर्चाको पहलमा रासान राहत

बिजय गुरागाईं, मलेशिया जोहोरबारु, चैत्र ८, – चार वर्ष अघि धन कमाउन भनि मलेसिया आई पुगेका १३ जना नेपाली कामदार अहिले गास न बासहुन पुगेका छन्।mm

 
पाहाङ स्थित तेमरलो ईन्ताङ सुर्य फर्निचर कम्पनिमा चार बर्ष पहिला देखी काम गर्दै आएका ति नेपाली कामदारहरु चार महिना पहिला कम्पनी बन्द हुदा कम्पनी मालीकले कामदारको बेवस्था गरी भागे पछी गांस न बासका हुन पुगेका हुन । गास न बास भएका कामदारले तलब समेत नपाएको १० महिना भईसकेको छ  ६ महिना काम गरेको तलब त पाएन्न नै अहिले ४ महिना देखी बेवारिसे भएका छन्, भने कम्पनी मालीक तेन स्वकाई अहिले सम्म सम्पर्कमा छैन्न अहिले बन्द रहेको कम्पनीको अफिसमा २ जना मलेसियन कर्मचारी मात्र छन् ।

तिन महिना पहिला देखी पिडीतहरुले आफ्नो उदार गरीपाउं भनेर नेपाली दुतावास मलेसिया र यहांका सामाजिक संघ–संस्थाहरुमा निबेदन दिएको भए पनि सहयोग कही–कतै बाट नपाएको गुनासो गरिरहेको बेला गत सोमबार एनेकपा माओवादीको भातृ संगठन नेपाल प्रगतीशिल श्रमिक मोर्चाको पहलमा डिजी कम्युनिकेशन र मोर्चाको एक टोली तेमरलो पुगी दाल, चामल, नुन, तेल, तरकारी, लगायत रासन दिईएको छ । पिडीतहरु अहिले कम्पनी नजिकै रहेको खाली चउरमा पाल टांगेर बसेका छन् । पानी समेत नभए पछि केहि टाडा  रहेका नेपाली कामदारहरुकै कोठामा गएर ल्याउनु  पर्छ र तेसरी नै चार महिना देखी काम चलाउदै आएका छन् । बिजुली बत्ती अहिले सम्म भए पनि कती बेला काटीने हो थाहा छैन र्दाचुला ब्रमहादेब ४ का दिलीप धामी बताउछन् । घर न घाट्का भएका धनुषा हदुवा ४ का सुमन गिरी, दाङ नारायनपुर ३ का शेर बहादुर थारु, आत्मा राम आर्चाय, कन्चनपुरका मोहन नाथ, इलाम दानवारी ९ का ठगेन्द्र मगर, बझा ८ का देबेन्द्र सूब्बा, लेख राज राई,  सिराहाका भोगेन्द्र यादब सिनधुली अर्मल ९का सुमलाल थिङ, मोरङका बिजय राई, झापाका डिल्ली राम अधिकारी, एकै स्वरमा भनछन् हामीलाई नेपाल र्फकाई दिनुहोस, हामी यहा भोक भोके मर्ने भयौं, ६ महिनाको तलब पनि दिएको छैन चार महिना भयो काम नगरी बसेका छौ, २ बर्ष भयो कसैको पनि पासपोर्टमा भिसा लगाईएको छैन । हाल मोर्चाको पहलमा एक सामा्जिक संसथाका संचालक सेलनले पिडीत नेपालीहरुले काम गरेको तलब पाउनु पर्ने र सुरक्षित नेपाल फकृन वातावरण बनोस भनेर लेवर कोटमा मुद्दा गराएका छन् । केहि समय पछि नेपाल र्फकने छन् ।

 
तत्काल समसया सामाधान नहुन्जेल मोर्चाले रासन पनिको रेख देख गर्ने कुरा मोर्चाका सल्लहाकार तथा नेपाल पृष्टभुमीका अध्यक्ष सुनिल चालिसेले बताए सल्लाहाकार चालीसेले पिडीत नेपाली कामदारहरुलाई भने अब चाडै नेपाल पर्काउन दुताबास लगाएत हामी सम्पुर्ण निकायहरुलाई पहल गर्दे छौ र तपाईहरुलाई मलेसिया पठाई बेवास्था गर्ने त्रिशत्ती जस्ता मेनपावरलाई र्काबाही गर्ने छौ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: