• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

पवन समुहका मध्य कमाण्डर सहनी पक्राउ

बीरगंज, चैत्र ९, – जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी तर्राई जनतान्त्रिक मुक्ति मोर्चा पवन समुहका मध्य कमाण्डर केदार यादवलाई र्सार्वजनिक गरेको छ ।

 
भारतको सितामढी जानकीस्थान कोट बजार निवासी २७ बर्षिया केदार यादव भन्ने सहनी लाई प्रहरीले बीरगंज श्रीपुर सैनिक ब्यारेकको दक्षिणमा रहेको होटेल एभरेष्टको ११३ नम्बरको कोठाबाट हतियार सहित पक्राउ गरेको छ ।mm

सहनी केही दिन पहिले तौलिहवा जेलमा सेन फोडेर भागेका मध्ये एक कैदी रहेको प्रहरीले दावी गरेको छ ।
तौलिहवाबाट आएका टोलीले दिएको जानकारीको आधारमा आज पर्सा प्रहरीले विहानै ७ बजे होटेल एभरेष्टमा छापा मारी उनलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक संञ्जिव शर्माले जानकारी गराउनु भएको छ । शर्माले अहिले उनलाई हिरासतमा राखि थप अनुसन्धान गर्ने जानकारी समेत गराउनु भयो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: