• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

राष्ट्रपतिद्वारा समयमै संबिधान बनाउन सल्लाह

रोशनकुमार झा, जनकपुरधाम चैत्र १०, – राष्ट्रपति डा. रामवरण यादवले जेठ १४ गते भित्र नयाँ संबिधान निर्माणका लागी आम सहमति वनाउन राजनीतिक दलहरुलाई सल्लाह दिनु भएको छ ।mm

आफनो पैतृक गाम धनुषाको सपहीमा आज विहान पत्रकारहरुसंग कुरा गर्दै राष्ट्रपति डा। यादवले मेरो गाउको जनता मात्र होइन सम्पूर्ण नेपालीको चाहना समयमा नयाँ संबिधान निर्माण गर्नु रहेको वताउनु भयो ।

समयमा संबिधान निर्माणका लागी आफूले चालेको राजनीतिक दलसंगको भेटघाट काठमाडौ फर्किसकेपछि पनि जारी रहने बताउनु भयो । उहाँको कथन थियो गिरिजाप्रसाद कोइरालाको सपना साकार गर्न पनि समयमा नयाँ संबिधानको निर्माण गर्नुपर्छ ।पत्रकारहरुको एक प्रश्नको जवावमा राष्ट्रपति यादवले देशमा राष्ट्रपति शासन कुनै हालतमा नलाग्ने प्रष्ट पार्नु भयो ।

राष्ट्रपति शासनको विषयमा हल्ला कसले र किन चलाएको आफूलाई थाहा नभएको बताउनु भयो ।राष्ट्रपति भएपछि गाउमा आराम गर्न पहिलो चोटी सपही आउनु भएका राष्ट्रपति डा। यादवले गाउको विकाससंग निराश देखिनु भयो ।उहाँको कथन थियो पहिला भन्दा पनि विकासको स्थिति खराव रहेको छ ।राष्ट्रपति डा. यादव सपहीमा पुगेपछि सो गाउका जनता एकदमै खुशी देखिएका छन् । राष्ट्रपति जस्तो ठुलो पदमा बसेको व्यक्ति गाउमा वस्न आउनु उहाँको महानता रहेको स्थानीयवासीहरुले बताएका छन ।भोली रामनवमीको अवसरमा जनकपुरको प्रसिद्ध जानकी मन्दिर र राम मन्दिरमा पूजापाठ गर्नुहुने छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: