अमेरिकन काउन्सिल अफ यंग पोलिटिकल समूह जनकपुरमा

सुजीतकुमार झा ,जनकपुरधाम  चैत्र १०, – अमेरिका स्थित अमेरिकन काउन्सिल अफ यंग पोलिटकल लिडरहरुको एक टोली आज जनकपुर भ्रमण गरेको छ । भ्रमणको क्रममा सो टोलीले राष्ट्रपति डा. रामवरण यादवको पैतृक गाउँ सपही पुगी राष्ट्रपति सँग भेटघाट गरेका छन । न्यू कासल सिटी काउन्सिलका उपमेयर स्टीभन बडीको नेतृत्वमा आएको ६ सदस्यीय टोली सँग कुरा कानी गर्दै राष्ट्रपति डा. यादवले नेपालको स्थिति जटिल हुँदा पनि समयमा संविधान निर्माण हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । सो टोली सपही गाउँका किसान र त्यही गाउँमा रहेका विपी कोइराला माविका शिक्षकहरु सँग छलफल गरेका थिए ।टोलीका सदस्यहरुले राजनीतिक दलका प्रतिनिधि र बुद्धिजीवीहरु सँग पनि जनकपुरमा छलफल गर्नु भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: