जनकपुर घटनाको सत्य तथ्य बुझी प्रतिवेदन पेश गर्न निर्देशन

जनकपुरधाम, चैत्र  १०, – प्रहरीद्वारा बलात्कार घटनाको छानबिन गर्न गृहमन्त्रालयले ३ सस्यिय छानबिन समिति गठन गरेको छ ।mm
गृहमन्त्रालयका सहसचिव जन्मजय रेग्मीको संयोजकत्वमा गठित समितिमा प्रहरी बरिष्ठ उपरिक्षक हेमन्त मल्ल ठकुरी र राष्ट्रिय अनुसन्धान क्षेत्रिय कार्यालय हेटौँडाका सहायक प्रमुख राजेन्द्र खत्री हुनुहुन्छ ।
 छानबिन समितिलाई एक हप्ताभित्र सत्य तथ्य बुझी प्रतिवेदन पेश गर्न निर्देशन दिएको धनुषाका प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीले टिनेपाल डोट कम लाई जानकारी दिनुभयो । जनकपुरमा प्रहरीले एक महिलालाई बलात्कार गरेको घटना सार्वजनीक भएपछी उत्पन्न तनावको असर आज चौथो दिन पनि देखिएको छ ।
अहिले जनकपुरमा १० बाजेर १५ मिनेट गईरहेको छ । जनकपुर बजारको कुनै पनि पसल अहिले सम्म खुलेको छैन । प्रदर्शनकरीहरु अहिले देखिरहेको छैन । पछि केहुने हो अर्को न्युजमा पढ्नु होला ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: