• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

नेपालीहरुद्वारा मलेशियामा स्व.कोईरालालाई श्रद्धाञ्जली

मलेशिया चैत्र १०- इतिहास पुरुष जननिर्बाचित द्वितीय प्रधानमन्त्री एबम लोकनायक स्व. गिरिजा प्रसाद कोइराला प्रति  मलेशियामा रहेका प्रबासी नेपालीहरुले  भाबपुर्ण श्रद्धान्जली ब्यक्त गरेका छन् ।मलेशियाको सेलान्गोर राज्यको मेरु सहरमा थ्रीस्टार रेमिटान्सको सभा हलमा बिहानदेखि आयोजित श्रद्धान्जली समारोहमा रेमिटान्स प्रतिनिधि अभिषेक खरेलले भाबपुर्ण श्रद्धान्जली अर्पण गर्दै देशले  एउटा राम्रो  अभिभाबक गुमाएको  भन्दै अब देशमा अरु नेताहरुलाई  राजनीतिक सहमति गरि अघि बढ्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रम थ्रीस्टार रेमिटले  आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरुले श्रद्धान्जली शोक बक्तब्य  दिनु भएको थियो । उक्त समारोहमा प्रभु मनि ट्रान्सफर मेरु प्रतिनिधि अर्जुन श्रेष्ठ ,फस्ट रेमिट का तर्फ बाट केशब न्यौपाने ,आइएमईका तर्फबाट डोलेन्द्र पौडेल तथा अन्य  साथी हरु रमेश  चौधरी ,बिष्णु थापा ,अशोक गुरुङ ,कुन्दन ठाकुर, घुरन महतोहरुले   लोकनायक   स्व.गिरिजाप्रसाद   कोइरालाप्रति   भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै नेपाली  राजनीतिमा गहिरो चोट लागेको  बताउदै अब  नेताहरुले राजनीतिक्षेत्र  मात्र नभई अर्थतन्त्रमा   पनि   सोच्नुपर्ने बेला आएको  स्मरण गराउनु भयो ।कार्यक्रममा  अन्य प्रबासी  नेपालिहरुको  पनि  उपस्थित  रहेको थियो ।यसैगरि  थ्रीस्टार रेमिटान्स  मेरु  शाखामा १३ दिन  सम्म शोक पुस्तिका  राख्ने निर्णय मेरु  शाखा  प्रतिनिधि अभिषेक  खरेलले  जानकारी  दिनुभयो।

One Response

  1. thanks abhishek kharel good job carryon

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: