• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जानकी मन्दिरमा शक्ति प्रदर्शन राष्ट्रपति र पूर्व राजाद्वारा पूजा

रोशनकुमार झा, जनकपुरधाम चैत्र ११, – रामनवमीको अवसरमा राष्ट्रपति डा. रामवरण यादव र पूर्व राजा ज्ञानेन्द्र शाहले बेग्ला बेग्लै समयमा प्रसिद्ध जानकी मन्दिरमा पूजा पाठ गरेका छन् ।mm

तीन घण्टाको अन्तरालमा भएको  दुवै महत्वपूर्ण व्यक्तिको पूजालाई शक्ति प्रदर्शनको रुपमा लिईएको थियो। जसमा दुबैको पक्षधरहरुले बेग्ला बेग्लै  भीड जुटाउने प्रयास गरेका थिए। राष्ट्रपति डा. यादवले सवा आठ बजे जानकी मन्दिरमा पुगी  रामजानकीको दर्शन गरे पश्चात पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सवा एगारह बजे पूजा गरियो । दुबैको निम्ति बेग्ला बेग्लै सुरक्षा व्यवस्था गरिएको थियो।

एकजना हेलिकप्टर बाट आए भने अर्का हवाइ जहाज बाट। दुबैजनाले बेग्ला बेग्लै स्थानमा आराम गरेका थिए। राष्ट्रपति डा. यादव जनकपुर अंचल प्रहरी कार्यालयमा केहीबेर रुकेका थिए भने पूर्व राजा ज्ञानेन्द्र शाह होटेल मानकी मा । पूजा पश्चात पत्रकारहरु संग कुराकानी गर्दै राष्ट्रपति यादवले देशमा शान्ति स्थापनको कामना गरेको जानकारी दिनुभयो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: