• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अध्यक्ष् उपेन्द्र यादबको नेतृत्वमा मसाल जुलुस

ओमप्रकाश, बीरगंज चैत्र १२, –  भर्खरप्राप्त समाचार अनुसार मधेसी जनअधिकार फोरम नेपालको राष्टिय अध्यक्ष उपेन्द्र यादबको नेतृत्वमा आज बीरगंजमा भब्य मसाल जुलुस सम्पन्न भएको छ ।mm
अध्यक्ष यादबले फोरमको पूर्वघोषित तेस्रो चरणको आन्दोलन अर्न्तर्गत आज बीरगंजमा मसाल जुलुसको उदघाटन गर्नु भएको हो । बीरगंजको घण्टाघरबाट निस्केको मसाल जुलुसले बीरगंज नगर परिक्रमा पश्चात माईस्थान चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई फोरमको जिल्ला अध्यक्ष शशिकपुर मियाले सम्वोधन गर्दै अहिले सरकारलाई चेतावनी स्वरुप यो मसाल जुलुसको आयोजना गरिरहेका छौ । यदि सरकारले अझैपनि समग्र मधेस एक प्रदेशमा षडयन्त्र गर्न छाडदैन सरकारसंग भएको सहमतिलाई यथास्र्रि कार्यान्वयन गर्दैन भने यस्तो मसाल देशभरी बल्ने चेतावनी दिनु भयो । साथै उहाले यही चैत्र १४ गतेका दिन लाठी जुलुस निकालिने समेत जानकारी दिनु भएको थियो ।

यही चैत्र ५ गतेबाट तेस्रो चरणको आन्दोलनको घोषणा गरेकोमा नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाको निधन भएकोले तीन दिनसम्म आफना आन्दोलनको सबै कार्यक्रमहरु स्थगित गरेको थियो । सोही आन्दोलनलाई निरन्तरता दिदै अध्यक्ष यादबको नेतृत्वमा आज बीरगंजमा मसाल जुलुस प्रदर्शन गरको हो ।
मसाल जुलुसमा फोरमका सयौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: