• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

देशभरी पहिलो दिनको एसएलसी परीक्षा सम्पन्न

राधेश्याम राम
सिरहा चैत्र१२ – अहिले सिरहा सप्तरी लगायत देश भरी एकसाथ एकै समयमा एसएलसि परिक्षा भईरहेको छ। गत वर्षको तुलनामा यस वर्ष पुर्ण रुपमा कडाईका साथ परिक्षा भईरहेका छन यस वर्ष सिरहाको लहान सिरहा सदरमुकाम गोलवजार मिर्चैया ववन्दिपुर सुखीपुर औरही लगायतका ठाँममा २७ टा परिक्षा केन्द्र राखी एस एल सि परिक्षा गराँउदै छ । सरकारका निती अनुसार यस वर्ष परिक्षामा चोरी गर्ने र गराउने लाई एक लाख नगद जरिवाना गर्ने शिक्षा कार्यालय लाई निर्देशन दिईएको छ ।

सिरहाको २७ ठाँउमा परिक्षा केन्द्र राखी नियमित तरफमा ७ हजार ३ सय ९ र ऐक्ज्यामटेड तरफ ५ सय ६७ जना विधार्थी हरु परिक्षामा सहभागी भएको शिक्षा कार्यालय सिरहाका शिक्षा अधिकारी द्ववारीका प्रसाद यादवले जनाईएको छ । आज विहान विषेश कारण वस देखाउदै साढे ८ वजे वाट शुरु भएका परिक्षामा अग्रेजी विषयको परिक्षा भईरहेको शिक्षक वद्री चौधरीले जानकारी दिुन भएको हो । शिक्षा कार्यालय सिरहाले लहानमा ८ वटा सिरहा सदरमुकाममा ३ वटा मिर्चैयामा ४ वटा गोलवजारमा २ वटा वन्दिपुरमा २ टा सुखीपुरमा १ वटा र औरहीमा १ वटा लगायत २७ वटा परिक्षा केन्द्र तय गरी परिक्षा गराउदै छ ।

त्यसै गरि लहानमो रहेका पशुपती आदर्श माविमा २ वटा लक्ष्मण ललिता माविमा १ वटा सफटेक कलेजमा १ वटा लहान मनकामनामा १ वटा एपोलो वोर्डिगं स्कुलमा १ वटा शारदा वोर्डिगं उच्च माविमा १ वटा आ लिटिल स्टार वोर्डिगं स्कुलमा १ लगायतके केन्दैमा परिक्षा भईरहेको प्रास देवेन चौधरीले जानकारी गराउनु भएको छ । पशुपती आर्दश मावि क को केन्द्राअध्यक्ष नरेन्द्र कुमार झा का अनुसार यस वर्ष परिक्षा लाई मार्यादित वनाउनका कोशीस गरिरहेको वताँउनु भएको छ । यस वर्ष देश भरीमा परिक्षाको लागी १ हजार ५ सय ५० वटा परिक्षा केन्द्र तय गरेका छन भने देश भरीमा ४ लाख ६६ हजार ३ सय विधार्थी परिक्षामा सहभागी भएको परिक्षा नियन्त्रक चित्र प्रसाद देवकोटा जानकारी दिनुभएको हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: