• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हतियार सहित दुइजना पक्राउ

राधेश्याम राम ,सिरहा  चैत्र १२ – गएराती शसस्त्र प्रहरीको गस्ति टोलीले हतियार सहित सिरहाको कचनारी वाट एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कचनारी वाडा नम्वर १ वस्ने गंगा यादवलाई पक्राउ गरेको शसस्त्र प्रहरी निरिक्षक सुरज पान्डेले जानकारी दिनुभएको छ । पान्डेका अनुसार पक्राउ परेका यादव विभिन्नि किसिममा अपराधिक कृयाकलापमा संगलग्न रहेको आरोपमा पक्राउ गरी आवश्याक अनुसंधान गरिरहेको जनाईएको छ ।

प्रहरीले पक्राउ गरेका यादवको साथ वाट लोड गरेका नल कटुवा पेस्तोल एक थान र सो प्रयोग हुने गोली १ थान वरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाईएको छ । पक्राउ गरेका यादव लाई आज विहान प्रहरीले सार्वजानिक गरेको हो ।त्यसैगरी गएराती सप्तरीको गाढा गाविस १ वाट हतियासहित एक जना लाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा स्थानिय २५ वर्षिया सवनम मियाँ रहेका छन । प्रहरीले मियाको साथ वाट एक थान नल कटुवा पेस्तोल वरामद गरॆका छन भने आवश्याक अनुसंधानका लागी जिल्ला प्रंहरीकार्यालय राजविराजमा राखेका छन ।

2 Responses

  1. THANK YOU VERRY MUCH DEAR REALLY I AM VEERY HAPPY TO LISSTEN THIS NEWS

    • namaskar ma nashim meero ghar ,dhanusha enarba nepal aba nepal rahai na ki bhanai kinaki nepal ko rajanaitee chhau tai chha

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: