• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आज एसएलसी परीक्षाको दोस्रो दिन नेपाली बिषय सम्पन्न

पत्रकार माथी  हातपातको प्रयास

ओमप्रकाश, बीरगंज चैत्र १३, – एसएलसी परीक्षाको आज दोस्रो दिन भएको नेपाली बिषयको प्रश्न पत्र वाहिरिएको समाचार संकलन गर्ने क्रममा स्थानीय युवाहरुबाट नेशनल टेलिभिजनका क्यामरामैन नरेश सर्राफमाथि हातपात भएको छ ।mm

 
एसएलसी परीक्षाको आज दोस्रो दिन बीरगंज ७ रेशमकोठीस्थित श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा नेपाली बिषयको परिक्षा भईरहेको बेला परीक्षा शुरु भएको एक घण्टा पनि नवित्दै नेपालीको प्रश्नपत्र वाहिरिएपछि सो को समाचार संकलन गर्दै गरेका नेशनल टेलिभिजनका क्यामेरामैन सर्राफ र पत्रकार दिपेन्द्र गजुरेलमाथि स्थानीय उच्चश्रृङल युवाहरुले किन फोटो खिचेको भन्दै गालिगलौच सहित हातपातको प्रयास गरेको थियो ।

परीक्षा शुरु भएको केहीवेरमै नेपालीको प्रश्न पत्र वाहिरिएको मात्र थिएन, प्रति प्रश्न पत्र ६ रुपैयाको दरले विक्री शुरु भएपछि क्यामेरामैन सर्राफले सोको छायाङकन गर्न खोज्दा स्थानीय युवाहरु जाई लागेका हुन । स्थानीय बासिन्दाको सहयोगमा दुबै पत्रकारलाई जोगाए पनि नजिकै रमिते भएर घटना हेरीरहेका पर्साका सहायक प्रजिअ रामविलास राय यादब र प्रशासकिय अधिकृत प्रकाश पोखरेल भने मुकदर्शक भएर बसेका थिए ।

पत्रकारद्धयले यसबारेमा सहायक प्रजिअ यादबलाई जानकारी गराउदा तपाईहरु यसको सबै फोटो खिच्नोस हामी दोषीमाथि कारवाही गर्र्छौ भन्दै भागेका थिए ।

2 Responses

  1. patrakar mathi hatpat garnu ramro kuro hoina , kina ki hami haru bidesh ma basne harulo lagi dherai sahara dine ineternet marfat news lai hamro samune ma pugaune jasta kam gari rahan chhan, ani tesari hatpat garnu nramro kuro ho

  2. so happy to see teara news.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: