• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अज्ञात समूहद्वारा माओवादी नेताको हत्या

राधेश्याम, लहान, चैत्र १४, – गयराती सिरहाको धुर्मी खोलामा अज्ञात समुहले एकिकृत माओवादी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य, मिथिला राज्य समिति संयोजक राम अयोधी यादब माली लाई गयराती गोली हानी हत्या गरेको छ ।mm
 
सिरहाको महदेवा पोर्ताहा गाबिसमा लाग्ने मेला भरेर पर्कने क्रममा मालीकको हत्या भएको माओबादीका सिरहा सेक्रेटरी राम कुमार यादबले जानकारी दिनु भएको छ । यर्स विच मिथिला मधेश राज्य समिती सचिव कृष्णदेव सिरहाले एक प्रेस विज्ञप्ती जारी गरी एकिकृत नेकपा माओबादीका कार्यकर्ता मारिने क्रम जारी भए पनि यस तर्फ प्रशासनले कुनै ध्यान नदिएको आरोप लगाउदै कठपुतली सरकारले जनता लाई शान्ति सुरक्षा दिन नसकेको भन्दै कायरता पुर्वक गोली हानी हत्या गरेका अपराधी लाई कार्वाही नगरेका १६ गते चैत्र देखी अनिश्चित आम हडताल गर्ने चेतावनी दिनुभएको छ ।
 
यता घटनामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैयाले चार जनालाई पक्राउ गरेको भए पनि अनुसंधान पछि मात्र नाम सार्बजनिक गर्ने प्रहरीले बताएको छ । जारी विज्ञप्तीमा मृतक यादव लाई राष्टिय शहिद घोषणा गरी क्षतिपुर्ती माँग गर्दै अपराधीलाई कार्वाहीको माँग गरेको छ । यता कार्यकर्ता लाई हत्या गरेको विरोधमा सिरहा जिल्लाको सदरमुकाम लगायत विभिन्न भागमा परिकर्मा गरी जनता लाई जिउ धनको सुरक्षा दिन नसकेका कपुतली हरुवा सरकारले नेतिकताको आधारमा अविम्व राजिनाम दिनु पर्ने एकिकृत नेकपा माओवादीका सुरेन्द्र साहले घोर आपत्ती जनाउनु भएको छ ।  

One Response

  1. kathi kathi hoe hai nepal me kuchh samajh nai aba hai kena sudhar hotai

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: