फोरमद्धारा लाठी जुलुस प्रदर्शन

ओमप्रकाश, बीरगंज, चैत्र १४, – मधेसी जनअधिकार फोरम नेपाल पर्साले आफनो पूर्व घोषित तेस्रो चरणको आन्दोलनको कार्यक्रम अर्न्तर्गत आज बीरगंजमा विशाल लाठी जुलुस प्रदर्शन गरेको छ ।mm

 
फोरमको तेस्रो चरणको पुर्व घोषित आन्दोलन अर्न्तर्गत आज बीरगंजस्थित आफनो पार्टी कार्यालयबाट विशाल लाठी र्‍याली निकाली नगर परिक्रमा पश्चात बीरगंजको घण्टाघरचौकमा पुगी कोणसभा गरेको थियो । जिल्ला अध्यक्ष् शशिकपुर मियाको अध्यक्षतामा सम्पन्न कोणसभामा केन्द्रीय सदस्य अर्जुन थापा, जिल्ला उपाध्यक्ष प्रदिप यादब र मधेसी स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बालकिशोर यादवले आफनो मन्तब्य राखेका थिए ।

वक्ताहरुले समग्र मधेस एक स्वायत्त प्रदेश हुनु पर्ने र सरकारले मधेसबादी दलसंग गरेको सहमतीलाई यथास्र्रि कार्यान्वयन गर्नु पर्ने माग गर्नुका साथै आन्दोलनका आगामी कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: