• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

रामनवमीको उपलक्ष्यमा भब्य शोभायात्राको आयोजना

ओमप्रकाश, बीरगंज, चैत्र १५, – साप्ताहिक सुन्दरकाण्ड प्रचार समितिले रामनवमीको उपलक्ष्यमा हिजो बीरगंजमा भब्य शोभायात्राको आयोजना गरेको छ ।mm


बीरगंज १० स्थित संकटमोचन मन्दिरबाट निकालेको शोभायात्रा बीरगंज महाविरस्थानमा रहेको हनुमान मन्दिरमा पुगी सम्पन्न भएको थियो । शोभा यात्रामा विभिन्न देवी देवताको झाकी बनाएर प्रदर्शन गरेको थियो भने सयौ हिन्दु युवतीहरुले महाविरको झण्डा बोकेर भगवानको नाममा नारा लगाएका थिए ।

प्रत्येक बर्ष हुने यस शोभायात्रामा हजारौ भक्तजनहरुको सहभागिता रहेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: