मिथिला महोत्सव चैत २० देखि २४ गतेसम्म मनाईने

रोशनकुमार झा, जनकपुरधाम चैत्र १५, – हाम्रो संस्कृति हाम्रो पहिचान समृद्ध मिथिला हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मिथिला महोत्सव चैत २० देखि २४ गतेसम्म मनाउने निर्णय गरेको छ ।mm

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दिगम्बर रायको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको आकस्मिक बैठकले सो निर्णय गरेका हुन् ।

राष्ट्रिय तथा स्थानीय असहज परिस्थितिका कारण दुई पटक स्थगित भइसकेको मिथिला महो्रत्सव पूर्व निर्धारित कार्यक्रम अनुसार पांच दिन मनाउने निर्णय गरेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रायले टिनेपाल डोट कमलाई जानकारी दिएका छन् । चैत ९ गतेदेखि हुने भनिएपनि पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको निधन पश्चात ११ गतेसम्मका लागि महोत्सव सारिएको थियो ।
जनकपुरमा प्रहरीको ज्यादतीले उत्पन्न भएको तनाबले दोश्रो पटक महोत्सव स्थगित गरेको थियो । महोत्सवमा मिथिलाका संस्कृति र परम्पराको प्रदर्शन गर्ने योजना रहेको छ ।

2 Responses

  1. Ham sab mithla basi lel duaa karay 6i hamar mithla basi sab din khus rahe aa hamar mithla ke kahyu kekru najar nai lage.. aaha sab ke, humed.jankpur 1 nepal.

  2. bidesh me rhait ham mithla ke sab log ke aayu ke lel bhagman sa binti krai 6i

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: