• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

उपसेनानी सहित २१ माथि जाहेरी किटानी दर्ता

बर्दिया राष्ट्रिय निकुाजमा ३ साता अघि भएको गोली काण्डमा संलग्न भएको भन्दै ज्वाला दल गणका उपसेनानी सुबोध कंुवर सहित २१ जनाको नाममा आज जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी किटानी दर्ता गरिएको छ । जसमा १७ जना निकुाजमा कार्यरत सेना तथा ४ वन आडेन रहेका छन् ।

गोली काण्डमा मरॆकी देबीसरा सुनारका जेठाजु टिकाराम सुनारले आज जिल्ला प्रहरी कार्यायलमा जाहेरी दर्ता गरेका हुन् । दर्ता नम्बर ०७१ रहेको जाहेरीमा घटनामा संलग्न रहेकालाई छानबिन गरि कानुनी कारबाहि हुनु पर्ने माग गरिएको छ । गोली काण्डमा सुर्खेतको हरिहरपुर गाविस २२ वर्षीय अमृता सुनार २७ वर्षिय देबीसरा सुनार १२ वर्षीय बालिका चन्द्र कला सुनारको मृत्यु भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: