टैक्टरको ठक्करबाट एक बालकको मृत्यु

ओमप्रकाश, बीरगंज, चैत्र १७, बारा जिल्लाको बिश्रामपुर नहर नजिक एक टे्रक्टरको ठक्करबाट एक वालकको मृत्यु भएको छ ।mm

 
मृत्यु हुनेमा बाराको वैरनिया गाबिस कान्तिपुरटोल ७ निवासी बैद्यनाथ पण्डितको ९ बर्षे छोरा बिजय पण्डित रहेका छन् । बीरगंजस्थित दिब्यप्रकाश इगंलिस बोडिङ्ग स्कुलमा कक्षा १ मा अध्यनरत बिजय आफनो परिक्षा दिएर घर र्फकदै गरेको अवस्थामा ना. २ त ७३७७ नम्बरको टैक्टरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको थियो ।

टैक्टरको ठक्करबाट बिजयको मृत्यु भएपछि टैक्टर चालकले बिजयको शवलाई फयाक्नलाई टैक्टरमै लुकाएर लैजान लागेको अवस्थामा स्थानीय गाउलेले थाहा पाएर लखेटेपछि चालकले बालकको शवलाई त्यतिकै छाडेर फरार भएका थिए । ठक्कर दिने टैक्टरलाई भने स्थानीय बासिन्दाले आफनो नियन्त्रणमा लिई राखेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: