• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मलेसियामा कामदारमाथि दुर्व्यवहार:एमेनेष्टि

मलेशिया ,क्वालालम्पुर चैत्र १७ – अन्तराष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले मलेशिया सरकारले नेपाल लगायतका मुलुकवाट गएमा करिब डेड्सय कामदारलाई गैर कानूनी ढंगले गत साता पक्राउ गरेको जनाएको छ । एमेनेष्टिले आज एक विज्ञप्ती प्रकाशितगरी मलेसियामा प्रहरी र रोजगारदाताबाट कामदारमाथी भइरहेको ज्यादती र शोषणका सम्बन्धमा रिपोर्ट सार्वजनिक गरेको सेरोफेरोमा मलेसिया सरकारले कामदारमाथी ज्याजति सुरु गरेको बताएको छ ।

पक्राउ परेका कामदारहरु नेपाल बंगलादेश इण्डोनेसियाबाट गएकाहरु रहेका एमेनेष्टिको विज्ञप्तीमा उल्लेख छ । गिरफ्तारीमा पर्नेहरुलाई अत्याधिक भीड भएको हिरासतगृहमा कडाईका साथ राखिएकॊ एमेनेष्टिले जनाएको छ । अध्यागमन सम्बन्धी त्रुटी गर्नेहरुलाई केही जरिवाना तिराउनेजेलमा राख्ने र कतिपय मुद्दामा कोर्रा लगाउने गरिएको एमेनेष्टिले बताएको छ । ुकोर्रा लगाउने कार्यलाई यातना कठोर अमानवीय वा तल्ल्ााे स्तारको सजायको रुपमा अन्तर्राष्ट्रिय रुपमा निषेध गरिएको उल्लेखगर्दै एम्नेस्टी इन्टरनेसनलका एशिया प्यासिफिक अभियान संयोजक रोबर्ट गडेनले हिरासतमा लिइएकाहरुलाई मानवीय व्यवहार गर्न हामी मलेशिया सरकारलाई आग्रह गर्नुभएको छ । मलेसियामा लोखौ नेपाली कामदर कार्यरत छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: