• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

माओवादी स्थायी समितिको बैठक सम्पन्न

जसरी भएपनि सरकार विघटनको निचोडमा
काठमाडौं चैत्र १७ – एकीकृत नेकपा माओवादीले जसरी भएपनि यो सरकार विघटन गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय कोटेश्वरमा आज विहान बसेको स्थायी समिति बैठकले तोकिएको समयमै संविधान बनाउन सरकार विघटन गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले राष्ट्रिय सहमतिको सरकार बनेपछिमात्र निर्धारित मितिमै संविधान बन्न सक्ने निचोड समेत निकालेको बैठकपछि प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । यस्तैकाँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई पूर्वराजा लगायका केही व्यक्तिहरुले संविधान र संघियता विरोधी अभिव्यक्ति दिँदासमेत सरकार मौन बसेको भन्दै सरकारको आलोचना समेत गरेको छ ।

बैठकले उच्चस्तरिय राजनीतिक संयन्त्रको नेतृत्व माओवादीलेनै गर्न पाउनुपर्ने निष्कर्ष पनि निकालेको छ । यस विषयमा आजै बस्ने संयन्त्रको बैठकमा कुरा गर्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।यसैबीच राजनीतिक गतिरोध अन्त्य गर्ने उपायका बारेमा छलफल गर्न आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजलाई स्थगित भएको छ । नेताहरुको व्यस्तता र गृहकार्यको अभावका कारण संयन्त्रको बैठक रोकिएको हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: