बलात्कार घटनाको छानबिन गर्न महिला आयोगको माग

काठमाडौं, चैत्र १८, राष्ट्रिय महिला आयोगले जनकपुरमा बलात्कार भएको भनिएको घटनाको प्रभावकारी रुपमा छानबिन गर्न सरकारसँग माग गरेको छ ।

घटनाको स्थलगत अध्ययन पछी आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनीक गरेको प्रतिवेदनमा पिडित महिलालाई संरक्षण ग्रिहमा राखि आफ्नो कुरा स्वतन्त्र रुपमा भन्न सक्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।

प्रतिवेदनमा पक्राउ परेका आरोपितहरुलाई विना जानकारी थुनामा राखेकोमा ध्यानाकर्षण भएको जनाएको छ । गएको चैत्र ६ गते बेलुका जनकपुरको रेलवे स्टेसनमा अस्थाई प्रहरी चौकीमा महिला बलात्क्रित भएको समाचार सार्वजनीक भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: