• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फोरमद्धारा मोटरर्साईकल र्‍याली

बीरगंज, चैत्र १८, – मधेसी जनअधिकार फोरम नेपाल पर्साले आफनो पूर्व घोषित कार्यक्रम अर्न्तर्गत आज बीरगंजमा बिशाल मोटरर्साईकल र्‍याली को आयोजना गरेको छ ।mm 
फोरमले आफनो तेस्रो चरणको आन्दोलन अर्न्तर्गत आज तेजारथटोलस्थित जिल्ला पार्टी कार्यालयबाट निकालेको मोटरर्साईकल र्‍यालीले बीरगंज नगर परिक्रमा पश्चात घण्टाघरचौकमा पुगी कोण सभामा परिणत भएको थियो ।


जिल्ला अध्यक्ष शशिकपुर मियाको अध्यक्षतामा सम्पन्न भएको कोण सभामा जिल्ला उपाध्यक्ष प्रदिप यादब, मुस्लिम फोरमका केन्द्रीय अध्यक्ष नुरुद होदा, श्रमिक संघका बिन्देश्वर यादब लगायतकाले मधेसीसंग गरेको सम्झौता यथास्रि्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै यदि नगरे कडा भन्दा कडा आन्दोलनको कार्यक्रम ल्याउने चेतावनी दिएका थिए । मोटरर्साईकल र्‍यालीमा करिव डेढ सय मोटरर्साईकल सहभागी रहेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: