• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सरकारको गलत कार्यमा एक्शन लिने : राष्ट्रपति

रोशनकुमार झा, जनकपुरधाम, चैत्र २०, – राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रको अभिभावकको नाताले आफुले सरकारले गलत कार्य गरेमा एक्सन लिने बताउनुभएको छ ।mm

वहाँले संवैधानिक राष्ट्रपति भएको कारणले कुनै कार्य गर्ने अधिकार नभएपनि संरक्षकको नाताले गलत कार्यलाई रोक्नु आफ्नो कर्तव्य भएको बताउनुभयो।धर्म संसथा जनकपुरले राष्ट्रपति डा. यादवको सम्मानमा राखेको कार्यक्रममा डा. यादवले सरकारको  गतल कार्यमा मात्र एक्शन लिने बताउनुभयो।

धर्म संस्थाद्वारा समाजिक क्षेत्रमा गरिएको योगदानको राष्ट्रपतिले प्रशंसा गर्दै शिक्षा स्वास्थ्य समाजसेवा सहितको क्षेत्रमा धर्म संस्था नेपालको निजि गुठी हरुमा सबैभन्दा बढी योगदान दिएको राष्ट्रपति यादवले भन्नुभयो। वहाँले म आफ्नै धर्म संस्था द्वारा बनाईएको  स्कूलमा पढेको बताउनुभयो।

धर्म संस्थाका सभापति राम चन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा सभापति साहले संस्थाको तर्फबाट राष्ट्रपति यादवलाइ अभिनन्दन पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभयो। कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले धर्म संस्थाको इतिहास र स्थापनाको कारण सम्बन्धमा प्रकाश पार्नुभयो। कार्यक्रममा धर्म संस्थाका सचिव विद्याकर प्रसाद साह, कोषाध्यक्ष ई.प्रकाश चन्द्र साह सहितले मन्तव्य राखेका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: