दुर्घटनाहुदा सिरहामा एकको मृत्यु

राधेश्याम, सिरहा लहान, चैत्र २१, –  शुक्रवार राती साढे सात वजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत लहान देखी पुर्व पडरिया चौक स्थीत यात्रुवाहक वस र मोटरसाईकल विच ठक्कर लाग्दा घटना स्थलमा एकको मृत्यु भएको छ ।mm

मृत्यु हुनेमा सिरहा वस्तीपुर वस्ने कोशिलाल चौधरीको छोरा २० वर्षिय सरोज चौधरी रहेका छन भने अर्का सोही गाविस वस्ने पुष्पलाल चौधरीको १९ वर्षिय छोरा रमेश चौधरी गम्भिर घाईते घएका छन ।

ना ३ ख ६०६८ नम्वरको शिवमहिना वस र वा १४ प ४२ नम्वरको मोटरसाईकल पडरिया गाविस ५ स्थीत महेन्द्र राजमार्गमा पुर्व वाट पश्चिम तर्फ ठोकिदा सो दुर्घटना भएको हो।दुर्घटनामा परेका वस र मोटरसाईकल कार्वाहीका लागी वडा प्रहरी कार्यालय लहानमा राखी अनुसंधान गर्ने जनाइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: