• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

लहानमा बालक अपहरण

राधेश्याम, लहान चैत्र २१, – सिरहाको लहान नगरपालिका वडा न.१ कृष्ण टोल वस्ने गरिव साह को १२ वर्षिय छोरा मनु साह आज शनिवार साँझ ८ वजे देखी हराईरहेको छ।mm

वालक साह अहिले साँझ ८ वजेतिर लहानको वडा प्रहरी कार्यालय नजिक रहेको आफनै पसल वाट आफनो घर जाँदै गरेको समयमा बालक मुनु भन्ने सुवास कुमार साह हराइएको परिवारजनले वताएका छन्।

बालक आफनो घर तर्फ कापी कलम र साईकल लिएर घर तर्फ गईरहेका समयमा वालकले प्रयोग गरेका साईकल ट्रकको छेउमा फालिएको भन्दै वालक हराईरहेको परिवारजनले जनाएको छ । यता प्रहरीले वालकको अपहरण भएको हुन सक्ने आशंका रहेको भन्दै खोजीकार्य गरिरहेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: