• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हिन्दुबादी र राजाबादीद्धारा बीरगंजमा छुट्टा छुट्टै प्रदर्शन

ओमप्रकाश, बिरगंज, चैत्र २१, – हिन्दु युवा संघ र हिन्दु जागरण मञ्चले संयुक्त रुपमा हिन्दु राज्य घोषणाको माग गर्दै आज बीरगंजमा विरोध र्‍याली प्रदर्शन गरेको छ ।mm

 बीरगंज १२ स्थित घडिअटोर्वालबाट निस्केको र्‍यालीको नेतृत्व युवा संघका अध्यक्ष्ँ काशी तिवारीले गर्नु भएको थियो । र्‍याली बीरगंज नगर परिक्रमा पश्चात पून घडिअर्वास्थित एक मन्दिरमा पुगी कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागी प्रदर्शनकारीले हिन्दु राज्य कायम गर, धर्म निरपेक्षता खारेज गर, देश टुक्रयाउन पाईदैन र हिमाल पहाड तर्राई कोही छैन पर्राई जस्ता नारा लगाएका थिए ।जागरण मञ्च र युवा संघका अधिकारीहरुले विदेशीको दवाबमा आएर हिन्दु राज्य नेपाललाई धर्म निरपेक्ष गरेको आरोप लगाउदै, अधिकांश वक्ताहरुले नेपाललाई धर्म सापेक्ष बनाउनु पर्नेमा जोड दिएका छन् ।अन्यथा सबै हिन्दुहरु मिलेर कडा संघर्षका कार्यक्रमहरु ल्याउने चेतावनी समेत दिएका छन् ।

मन्तब्य राख्ने वक्ताहरुमा हिन्दु जागरण मञ्च पर्साका अध्यक्ष मोहनलाल राजपाल, युवा संघका भगवती भण्डारी र राजेश सिंह रहेका छन् ।राजा आउ देश बचाउ यसैगरी बीरगंज छपकैया २ स्थानीयबासीले आज विहानै राजा आउ देश बचाउको नारा सहित मोटरर्साईकल रयालीको आयोजना गरेको छ ।बीरगंजको छपकैयाबाट आज निस्केको मोटरर्साईकल रयालीमा प्रदर्शनकारीले राजा आउ देश बचाउको नारा लगाएका थिए । करिव ६० जनाको सहभागिता रहेको रयालीले नगर परिक्रमा पश्चात पून छपकैयामै पुगी सम्पन्न भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: