कक्षा ११ र १२ को पाठ्यक्रममा यौन शिक्षा

उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को पाठ्यक्रममा यौन शिक्षा र प्रजनन स्वास्थ्य सम्वन्धी विषय समावेश गर्ने भएको छ।mm

आउँदो शैक्षिक सत्रदेखि लागू हुने पाठ्यक्रमको तयारी भइरहेको उच्च माध्यमिक शिक्षा परिषदका सदस्य सचिब रामबहादुर खड्काले जानकारी दिनुभयो ।

किशोर अवस्था र यसबाट पर्ने प्रभावबाट विद्यार्थीहरुलाई सचेत गराउन पाठ्यक्रममा यौन शिक्षा र प्रजनन स्वास्थ्य सम्बन्धी विषय लागू गर्न लागिएको परिषदले जनाएको छ । यौन शिक्षा र प्रजनन स्वास्थ्यका साथै साँस्कृतिक अवस्था र मुलुकको मुख्य मुख्य राजनीतिक घटनाक्रम पनि पाठ्यक्रममा समावेश गरिने परिषदले जनाएको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: