झापामा सवारी दुर्घटनामा तीनको मृत्यु

बिर्तामोड ,झापा चैत्र २३ – झापाको विर्तामोडमा दिउँसो भएको सवारी दुर्घटनामा तिन जनाको मृत्यु भएको छ । मृतकहरु भारतिय नागरिक भएपनि उनीहरुको सनाखत हुन सकेको छैन । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ५० २२ नम्वर को ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको मे १ ज ८५९ नम्वरको म्याजिक गाडि विर्तामोडको सुगम प्रेटोल पम्म छेउमा ठोक्कीदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी चार जना घाईते भएका छन । उनीहरुको कन्चनजंघा हस्पिटल र कन्काई अस्पतालमा उपचार भईरहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: