कोशी ब्यारेजमा बम बिस्फोट

सप्तरी,चैत्र २४ – तराईमा सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाले कोशी ब्यारेज स्थित रहेको च्यानेलमा बम विष्फोट गराएको छ । मोर्चा विरुद्ध सुराकी गरेको भन्दै सो चायनलमा सकेट बम विष्फोट गराएका छन् । सो बम विष्फोटबाट कुनै मानविय क्षति भएको छैन भने सो बम विष्फोटको जिम्मा अखिल तराई मुक्ति मोर्चाका सप्तरी जिल्ला इन्चार्ज अजित सिंहले  टेलिफोन मार्फत लिएका छन ।

Advertisements

One Response

  1. Hello dear, my name is jayram chaudhary.District mahottari, Village danauli, 1 . Hi dear can you tell me some news from my village please.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: