• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फोरमद्वारा जिप्रका घेराउ

सप्तरी, चैत्र २४ – वर्तमान सरकारले कुनै पनि कार्य गर्न नसकेको प्रधानमन्त्री माधव कुमार नेपाललाई अभिलम्ब राजिनामा दिनुपर्ने तथा अपराधिक समुहलाई यो सरकारले बढाबा दिएको भन्दै मधेसी जनअधिकार फोरम नेपालले आज जिल्ला प्रशासन कार्यालय सप्तरीलाई घेराउ गरेका छन् । फोरम नेपाल सप्तरीका कार्यबाहक अध्यक्ष शैलेन्द्र प्रसाद साहको नेतृत्वमा गएका फोरमका कार्यकर्ताहरुले प्रशासन कार्यालय घेराउ गरेका हुन ।

घेराउँ कार्यक्रममा फोरम नेपालकी कोषाध्यक्ष तथा पूर्व शिक्षा मन्त्री रेणु कुमारी यादवको समेत उपस्थिति रहेको थियो । आज विहान १० बजे देखि बेलुकी ५ बजे सम्म प्रशासन कार्यालय घेराउ गरेको फोरम नेपालका कार्यबाहक अध्यक्ष साहले बताएका छन । उनका अनुसार यो कटपुतली सरकारको अभिलम्ब राजिनामा तथा फोरम नेपाल सँग भएको २२ बुँदे र सरकार सँग भएको ८ बुँदे माँग सम्बन्धमा कुनै सुनुवाई नभएको कारण र तोकिएको समयम संविधान बनाउँन आलटाल गरिरहेको भन्दै फोरम चरणबद्ध आन्दोलन थालेको बताएका छन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: